७ वर्षमा काठमाडौँमा रेलमार्ग सञ्चालन हुन्छ : महासचिव पौडेल

Paudal

काठमाडौँ,८ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले ढिलोमा पनि अबको ७ वर्षमा चिन काठमाडौँ रेलमार्ग सञ्चालन हुने बताएका छन् ।

शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको चिन भ्रमण उत्साहजनक भएको भन्दै यस्तो बताएका हुन ।

महासचिव पौडेलले पर्यटन, ऊर्जा, सडक सञ्जाललगायत विभिन्न विषयमा चीनसँग सहमति हुने बताउँदै चीन र भारतसँगको समान सम्बन्धबाट नेपालको विकास सम्भव हुने धारणा व्यक्त समेत व्यक्त गरेका छन् ।

पौडेलले भने, ‘मुलुक राजनीतिक स्थिरता र विकासको चरणमा छ भन्दै यसबाट मुलुकले दिगो लाभ हासिल गर्दा समृद्धि प्राप्त हुने बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...