वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

Pendra devkota

काठमाडौं । धेरैलाई टाउको बचाउने वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाले आफ्नो टाउको सधैंका लागि गुमाएका छन् ।

धेरैको उपचारमा तल्लिन रहीरहने देवकोटाले सोमार भने सधैका लागि सबैलाइृ छोडेर गएका छन् ।

पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको हो ।

लामो समय बेलायतमा उपचार गराएका डा. देवकोटा निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल फर्किएका थिए । उनको चाहना अनु्सार गत हप्ता गृहजिल्ला गोरखा पनि लगिएको थियो ।

प्रतिकृया दिनुहोस