फुल्चोकीमा हिउँ हेरेर फर्किदा हराएका बालक एकसातापछि भेटिए

Vetiyo balak

काठमाडौं । ललितपुरको फुल्चोकीमा हिउँ हेरेर फर्किने क्रममा एक साता अघि हराएका १७ वर्षीय बालक सकुसल भेटिएका छन् ।

ललितपुरको थसिखेलस्थित अजय शिशू सदनमा अध्ययनरत जोन तामाङ गत बिहीबार फुल्चोकीमा हिउँ हेरेर फर्किदा हराएका थिए । उनी विद्यालयका प्रिन्सिपलसहित ५ र ६ कक्षाका ११ विद्यार्थी हिउँ हेर्न गएका थिए ।

तामाङलाई फुल्चोकी जंगलबाट सकुशल भेटिएको प्रहरीले जनाएको छ । उनलाई आफन्तले नै खोजी गर्ने क्रममा भेटाएका थिए । प्रिन्सिपलको लापरवाहीले यस्तो घटना भएको अभिभावकको आरोपपछि प्रहरीले विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर ओलीलाई समेत नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...