भुमी आयोग भन्छ, भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा दिन्छौं (सुचनासहित)

Sukumbasi basti

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका निवेदन दिन आग्रह गरेको छ ।

आयोगले आज जारी गरेको सूचनामा ४६ जिल्लाका विभिन्न स्थानीय तहलाई निवेदन दिन आग्रह गरेको छ । आयोगले सूचना जारी भएको ३५ दिनभित्र निवेदन दिन भनेको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले तोकिएको ढाँचा बमोजिम निवेदन फाराम भरी स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत पेश गर्न सूचना जारी गरेको छ ।

भूमि आयोगको सूचना:  

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...