४ वटा सवारी एकैपटक ठोक्किँदा २० जना घाइते

Durghatana 23

हेटौंडा । हेटौंडामा ४ वटा सवारी एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटेमा ४ वटा सवारी एक आपसमा ठक्कर खाएर दुर्घटना हुँदा २० जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार दुर्घटनामा विद्यार्थी, ट्रक चालक, सहचालक, कारका चालक गरी २० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

उनीहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। सबैको अवस्था सामान्य रहेको कार्कीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...