विहानै सिन्धुपाल्चोकको हेलम्बु केन्द्रमा भुकम्प गयो

Earth quake logo

काठमाडौं । नेपालमा सोमबार बिहानै भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४।७ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...