काठमाडौँको केएमसी स्कुलको क्यान्टिनमा महिला मृत फेला

Mritu 20220703073202

काठमाडौँ । काठमाडौँको बुद्धनगर स्थित केएमसी स्कुलको होस्टलमा क्यान्टिनमा काम गर्ने  रमा रायमाझीको शव भेटिएको छ। उनी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

रायमाझी केएमसीको क्यान्टिनमै कार्यरत थिइन्। काभ्रे जिल्ला तेमाल गाउँपालिका ७ मेच्छे स्थायी घर भएकी उनको शव शनिबार बेलुकी स्कुलभित्र होस्टेलमा झुन्डिएको अवस्थामा भेटिएको थियो ।

रायमाझी विगत ५ वर्षदेखि सोही विद्यालयको क्यान्टिनमा कार्यरत थिइन्। शनिबार बेलुका ७:३० बजेसम्म कोठामा नपुगेपछि आफ्न्तले खोजी गरेका थिए। घटना भैसकेपछि विद्यालयले गल्स होस्टलको विद्यार्थी ब्वाइज होस्टलमा सारेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...