सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस [सूचीसहित]

Apf armed police force

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

बढुवा समितिको बिहीबारको निर्णय अनुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको हो। बढुवा सिफारिसमाथि चित्त नबुझे सात दिनभित्र उजुरी दिन सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले भनेको छ ।