पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा निधन

Mithila chaudhary

काठमाडौँ । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा शुक्रबार राति चौधरीको मृत्यु भएको परिवारस्रोतले जानकारी दिएको छ ।

मिथिला संविधानसभा सदस्यसमेत रहेकी थिए । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनका श्रीमान्, एक छोरा र दुई छोरी रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...