जाजरकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु ,८ जना घाइते

Accc

काठमाडौँ । जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि ८ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । सुर्खेतबाट जाजरकोटका लागि छुटेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइतेको उद्धारका लागि हेलिकप्टर पठाइसकिएको जनाइएको छ । उता गृहमन्त्री बालकृष्ण खाणले हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्न निर्देशन दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...