एमालेले ललितपुरको च्यासलमा पार्टी कार्यालय सार्यो

Bhawann

काठमाडौँ । नेकपा एमालेले ललितपुरको च्यासलमा पार्टी कार्यालय सारेको छ ।थापाथलीस्थित कार्यालय साँघुरो भएकाले एमालेले च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा कार्यालय सारेको हो। शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलापत्र अनावरण गर्दै पार्टी कार्यालयको औपचारिक सुरूआत गरेका हुन्। 
एमालेले एक वर्षअघि मात्र थापाथलीमा पार्टी केन्द्रीय कार्यालय राखेको थियो। थापाथलीअघि धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा एमालेको केन्द्रीय कार्यालय थियो।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...