कोरोना संक्रमित पूर्वमन्त्री विश्वकर्मा अस्पताल भर्ना

Min bk

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा अस्पताल भर्ना भएका छन् ।

कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएका विश्वकर्मा होम आइसोलेसनमा बस्दै आएका थिए । तर, स्वास्थ्यका थप समस्या भएपछि विश्वकर्मा काठमाडौंको वीर अस्पताल भर्ना भएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका प्रतिनिधिसभाका विश्वकर्माको स्वास्थ्यमा सामान्य रहेको छ । उनी लामो समयदेखि दलित आन्दोलनमा सक्रिय रहँदै आएका छन् । उनी नेपाली कांग्रेस निकट नेपाल दलित संघका अध्यक्ष हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...