भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १५ हजार नाघ्यो

Corona 1

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ४९८ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ ५९४ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७५ लाख ९४ हजार ७३६ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १५ हजार २३६ जनाको कोभिड १९ बाट मृत्यु भएको छ ।


भारतमा ६७ लाख ३० हजार ६१७ जना संक्रमणमुक्त भएका छन् । अहिले त्यहाँ सात लाख ४८ हजार ८८३ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...