२४ घण्टामा विश्वमा ६ हजार कोरोना संक्रमितको मृत्यु

Corona4

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ६ हजार ४६ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा ११ लाख ७ हजार ३७४ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ८९ हजार ६८३ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा ३ करोड ९५ लाख ९६ हजार ८५८ जनामा कोरोना संक्रमण देखिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...