धनगढीमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

Dead ihx8ctnygo 19

कैलाली । धनगढी उपमहानगरपालिका २ का ४२ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । असोज १७ गते कोरोना पुष्टि भएका कोरोना संक्रमित आफ्नै घरमा शनिबार राति मृत्यु भएको धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिए ।

उनका अनुसार मुखको क्यान्सरपीडित संक्रमितलाई उपचारका लागि चितवन रिफर गरिएको थियो । चितवन मेडिकल कलेजले भर्ना नलिएर बिरामीलाई फिर्ता ल्याइएको थियो । बिरामी होम आइसोलेनमा थिए । आइतबार शव व्यवस्थापन नेपाली सेनाले गरेको छ । उनीसँगै धनगढीमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...