कोरोना संक्रमणबाट नर्सको मृत्यु

Corona death all use

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट नर्सको मृत्यु भएको छ । नेपाल नर्सिङ संघको आजीवन सदस्यसमेत रहेकी विद्या जोशीको ७० बर्षको उमेरमा मृत्यु भएको हो ।

जोशी रिटायर हुनुभन्दा अगाडि वीर अस्पतालमा कार्यरत थिइन् । शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको संघको प्रवक्ता कल्पना श्रेष्ठले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...