एकैदिन विश्वमा ३ लाख ८३ हजारमा कोरोना पुष्टि

Coronavirus world 1

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ८३ हजार ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८७ लाख ८९ हजार २०४ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ९५ हजार ९७ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...