कोरोनाबाट सुर्खेतमा २२ वर्षीय युवाको मृत्यु

Coronavirus death body

सुर्खेत । कोरोना भाइरसको संक्रमणबाट वीरेन्द्रनगर नगरपालिका –२, का २२ वर्षीय युवकको मृत्यु भएको छ ।

ती युवकमा कुनै पनि दीर्घरोग वा अन्य स्वास्थ्य समस्या थिए । २८ गते शौचालय गएका युवक एक्कासी स्वास लिन समस्या भएर बेहोस भएका थिए ।

सुरुमा आफन्तले झारफुक गरे । तर, स्वास्थ्यमा सुधार नभएपछि उनलाई सुर्खेतको प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेर उपचार थालिएको थियो । तर, हिजो बेलुकी उनको मृत्यु भयो । आज मात्रै उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...