भारतमा २४ घण्टामा कोरोनाबाट ७२३ जनाको मृत्यु

Corona4

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ६३ हजार ५१७ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा ७२३ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७२ लाख ३७ हजार ८२ पुगेको छ ।

तीमध्ये हालसम्म एक लाख १० हजार ६१७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हालसम्म भारतमा ६२ लाख ९८ हजार ७०५ जना संक्रमणमुक्त भएका छन् । अहिले त्यहाँ आठ लाख २७ हजार ७६० सक्रिय संक्रमित छन् । तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...