गण्डकी प्रदेशमा ६२ संक्रमित थपिए

Co

गण्डकी । गण्डकी प्रदेशमा ६२ जना कोरोना भाइरस कोभिड १९ संक्रमित थपिएका छन् । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माका अनुसार बाग्लुङका ३६, कास्कीका २१ र लम्जुङका ५ गरी गण्डकी प्रदेशमा ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

शर्माका अनुसार बाग्लुङमा ३२ जना सुरक्षाकर्मी, थुनुवा, र व्यवसायीसहित ३६ जना थपिएका हुन् । यस्तै कास्कीको पोखरा महानगरपालिकामा थपिएकी महिला नेपाल टेलिकममा कार्यरत कर्मचारी हुन् । उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ सुरु गरिएको पछि निर्देशक शर्माको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...