चन्दननाथ नगरपालिकाकी मेयर सेजुवालाई कोरोना संक्रमण

Krati

जुम्ला । चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाललाई कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शनिबार उनको रिपोर्ट पोजिटिभ आएको हो ।

मेयर सेजुवाल केही दिनदेखि होम आइसोलेसनमा बसेकी थिइन् । सामान्य रुघाखोकी बाहेक लक्षणहरु नदेखिएको र आफू स्वस्थ भएको मेयर सेजुवालले बताएकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...