काठमाडौं जिल्लाका १११६ सहित उपत्यकामा थपिए १४०९ संक्रमित  

Kathmandu

काठमाडौँ । काठमाडौं उपत्यकामा शुक्रबार थप १४ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा ११ सय १६ जना, ललितपुरमा एक सय ६३ जना र भक्तपुरमा एक सय ३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शुक्रबार दुई हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १६ सय ८० जना निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...