२४ घण्टामा विश्वमा ५ हजार कोरोना संक्रमितको मृत्यु

Corona4

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ५ हजार ५१४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ३८ हजार ७७९ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

हालसम्म विश्वमा ३ करोड ६० लाख २ हजार ८२७ जनामा कोरोना संक्रमण देखिसकेको छ । हालसम्म विश्वमा १० लाख ४९ हजार ८१० संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...