नेपालमा कोरोना संक्रमणको संख्या सर्वाधिक उच्च, एकैदिन थपिए ४३६४ संक्रमित

Corona patient rqdqlbqkzg

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ हजार ६ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ।

पछिल्लो २४ घण्टामा १८४७३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको छ भने ४ हजार ४ सय ६० जना क्वारेन्टिनमा छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...