काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको संख्या अहिलेसम्मकै उच्च, एकैदिन थपिए १६८४ संक्रमित

1590588492 frwvd

काठमाडौँ । काठमाडौँ उपत्यकामा बुधबार १६८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २९६, ललितपुरका २९३, तथा भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको हो।

बुधबार देशभर एकै दिन ३ हजार ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...