नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि

Shanta chaudhary

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमवार पिसिआर परिक्षण गरेकी सांसद चौधरीको मंगलबार रिपोर्ट पाजेटिभ आएको हो । हाल उनी होम आइसोलेसनमा बसेकी छन् ।

उनले आफ्नो सम्पर्कमा आएका अन्यलाई समेत सचेत रहन आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफुसँग एक हप्तादेखि सम्पर्कमा रहेका सबैलाई सचेतता अपनाउन आग्रह गरेकी छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...