तेह्रथुमका ३१ वर्षीय संक्रमितको धरानमा मृत्यु

Coronavirus death body

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तेह्रथुमको म्याङलुङ नगरपालिका –१ का ३१ वर्षीय युवकको उपचारकै क्रममा सोमबार बिहान साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

आइतबार कोरोना संक्रमण पुष्टि भएका उनलाई सोमबार मात्रै प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकमा मिर्गौलासम्बन्धी दीर्घ रोग रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...