विश्वभर थप ४ हजार १३ जना कोरोना संक्रमितको मृत्यु

Corona world

काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा विश्वमा थप ४ हजार १३ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ४१ हजार ५४३ पुगेको छ । यस्तै एकै दिन २ लाख ४९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै विश्वभर संक्रमितको संख्या ३ करोड ५३ लाख ८९ हजार ६७२ पुगेको छ । जसमध्ये ६६ हजार ४२३ को अवस्था गम्भीर छ ।

अहिलेसम्म २ करोड ६६ लाख १३ हजार १३२ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७६ लाख ३६ हजार नाघेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...