विर्तामोडका कोरोना संक्रमित बृद्धको मृत्यु

Death corona

झापा । झापाको विर्तामोड नगरपालिका ५ का कोरोना भाइरस संक्रमित बृद्धको मृत्यु भएको छ। नोबेल अस्पताल विराटनगरमा ती बृद्धको आइतबार मृत्यु भएको विर्तामोड नगरपालिका कार्यालयले जनाएको छ ।

नोबेल अस्पताल विराटनगरमा उपचार गराइरहेका उनको कोरोना परीक्षणका लागि दुई दिन अघि स्वाब संकलन गरिएको थियो। रिपोर्ट आउन अघि नै उनको मृत्यु भएको हो । विर्तामोडस्थित घरमा शव ल्याइसकेपछि कोरोना पोजिटिभ रिपोर्ट आएको हो। ती बृद्धसँग नजिक रहेका सबैलाई क्वारेन्टिनमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...