चितवनका १५ सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि

Corona patient rqdqlbqkzg

चितवन । भरतपुर अस्पताल कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार नयाँ संक्रमितहरुमा १५ जना चितवनका रहेका छन् भने मकवानपुर र नवलपुरका एक एक जना रहेका छन् ।

चितवनका नयाँ संक्रमितहरुमा भरतपुर महानगरको वडा नम्बर ३, १०, ११, १२ र १५ का ९ जना रहेका छन् भने रत्ननगरको वडा नम्बर ५ र १० का २ जना तथा राप्तीको वडा नम्बर २ र ८ का ४ जना रहेका छन् । भरतपुर अस्पतालएल यो विवरण भदौ ८ गते राति १० बजेसम्मको परिक्षणको भएको जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...