चितवनमा २० जनामा कोरोना पुष्टि

Co

चितवन । चितवनको चितवन मेडिकल कलेजको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको छ । कलेजले १२० नमुना परिक्षण गरेकोमा २० जनाको पोजेटिभ आएको जानकारी दिएको छ ।

कलेजले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरुमा १४ जना चितवन जिल्लाको भरतपुर महानगरपालिकाका रहेका छन् भने नवलपुरका २ जना, मकवानपुर, बारा र गोरखाका एक एक जना रहेका छन् । यस अघि भरतपुर अस्पतालको प्रयोगशालामा १२ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...