पाटन अस्पतालमा थप २ जना संक्रमितको मृत्यु

Patan hospital

काठमाडौं । पाटन अस्पतालमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत दोलखा निवासी ३० वर्षीया महिलाको शुक्रबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । उनको भदौं २ गतेदेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

त्यसैगरी सर्लाही घर भएका ४६ वर्षीय पुरुषको पनि आज विहान निधन भएको छ । उनको साउन ३१ गतेदेखि पाटक अस्पतालमा उपचार भइरहेकोमा आज विहान मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...