पछिल्लो २४ घण्टामा थपिए ७०७ नयाँ संक्रमित

Coro1588135147764

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १ सय ९२ जना महिला छन् भने ५ सय १५ जना महिला छन् ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ७ सय ७ जनासहित देशभर संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमिति पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ९ सय ६४ जना पुगेका छन् ।

मन्त्रालयका अनुसार आज काठमाडौंमा १ सय ७४ जना र भक्तपुरमा १८ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...