पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २८ हजार ९३८ पुग्यो

Corona patient rqdqlbqkzg

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना भाइरसको स‌ंक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार ९ सय ३८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२० जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ७०० पुगेको छ।

पछिल्लो २४ घण्टामा  ११ हजार  ५ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर १३ हजार ५ सय ७१ जना क्वारेन्टिनमा रहेका छन्। देशभर सक्रिय संक्रमित  ११ हजार १  सय १८ छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...