२४ घण्टामा काठमाडौँ उपत्यकामा थपिए १५९ कोरोना संक्रमित

Corina virus

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौँ जिल्लामा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मंगलबार काठमाडौँ उपत्यकामा १५९जना नयाँ संक्रमित थपिएका हुन्।

मंगलबार काठमाडौँ उपत्यकामा २०५ जना नयाँ संक्रमित थपिएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...