इलाममा क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

Mritu kmwpvxmjzh

इलाम । इलामको सूर्योदय नगरपालिकाको क्वारेन्टिनमा बसेका एक २२ बर्षीय पुरुषको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएका उनी साउन २६ गते देखि क्वारेन्टाईनमा बस्दै आएका थिए ।

उनको स्वास्थ्यमा समस्या आएपछि आइतबार बिहान देखि सूर्योदयन नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उपचार गरे पनि राति मृत्यु भएको थियो । उनको पिसिआर परिक्षणको रिपोर्ट भने आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...