पर्सामा थपिए मेयरसहित ३३ कोरोनाभाइरस संक्रमित

Co

पर्सा । पर्सामा थप ३३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार पनि कोरोना संक्रमित भएका छन् ।

त्यस्तै पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पनि कोरोना संक्रमित भेटिएका छन् । यसअघि २६ साउनमा त्यहाँका ३४ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

तीमध्ये ३३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । पोखरिया अस्पतालमा ४ डाक्टर र ३ नर्स पनि संक्रमित भेटिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...