आज पर्सामा थपिए ३५ नयाँ संक्रमित

Co

पर्सा । आज पर्सामा थप ३५ जनामा कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १० महिलासहित ३५ जना संक्रमित थपिएका हुन् ।

आज संक्रमण पुष्टि भएकामा ७ वर्षदेखि ६२ वर्ष उमेर समूहका व्यक्ति छन् । थपिएका नयाँ संक्रमितमध्ये बाराका एक जना र बाँकी पर्साका रहेको अस्पतालले जनाएको छ ।

अब पर्सामा मात्र संक्रमितको संख्या एक हजार १४४ पुगेको छ । यहाँ १८ जनाको मृत्यु भएको छ । पछिल्ला दिनहरुमा वीरगंज कोरोना संक्रमित मध्ये जोखिम क्षेत्रमा रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...