प्रदेश सांसद श्रेष्ठलाई कोरोना पुष्टि

Kusum shresth

धनकुटा । प्रदेश १ मा पहिलोपटक प्रदेशसभा सदस्यमा कोरोना पुष्टि भएको छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेश १ प्रदेशसभा सदस्य कुशुम श्रेष्ठ (जुली) लाई कोरोना संक्रमण पुष्टि भएको हो ।

उनका श्रीमानमा पनि कोरोना संक्रमण देखिएको बताइएको छ । सांसद श्रेष्ठले केही दिन अगाडि ज्वरो आउँदा स्वास्थ्यमा समस्या आएपछि चेकजाँच गर्दा कोरोना पोजिटिभ देखिएको बताइन् ।

सुनसरीको इटहरीमा बस्दै आएकी नेकपाका सांसद श्रेष्ठमा बुधबार कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...