कोरोना संक्रमणबाट थप ४ को मृत्यु, मृतक संख्या ८३ पुग्यो

Corona 13 e1590631748141

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै संख्या ८३ पुगेको हो । मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष रहेका छन् ।

काभ्रेकी ५० वर्षीय महिला र सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...