चितवन र कपिलवस्तुमा १३ संक्रमित थपिए

Corona test19

काठमाडौं । चितवनस्थित भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा १३ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा चितवन भरतपुरका तीन जना र बाँकी सवै रुपन्देही जिल्लाका रहेका छन्।

चितवनका दुइ पुरुष र एक महिलामा कारोना संक्रमण पुष्टि भएको छ भने रुपन्देहीका आठ पुरुष र दुई महिलामा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ। संक्रमण पुष्टि हुनेमा २१ बर्षदेखि ७५ वर्षसम्मका रहेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...