काभ्रेमा थप ५ जनामा कोरोना

Corona1 copy

काभ्रे । काभ्रेमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लामा चार प्रहरी र भुम्लु गाउँपालिका  ६ का एक युवामा सोमबार पिसिआर रिपोर्ट पोजिटिभ देखिएको हो।

संघीय प्रहरी कार्यालयमा कार्यरत तीन प्रहरी र जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक जनामा कोरोना देखिएको छ। संघीय प्रहरी कार्यालयमा कोरोना संक्रमितको संख्या १० पुगेको छ।

संक्रमण देखिएका सबैलाई आइसोलेसनमा राखेर थप उपचार गर्न सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका डा नरेन्द्र कुमार झाले जानकारी दिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...