एकैदिन काठमाडौं उपत्यकाभित्र ६२ जनामा संक्रमण पुष्टि

Kathmandu 22

काठमाडौं । पछिल्ला केही दिनयता काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या अत्याधिक बढ्न थालेको छन् । शनिबार काठमाडौंमा मात्रै ५६ जनासहित उपत्याकाभित्र ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भक्तपुरमा ३ जना, ललितपुरमा ३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार देशभर ३ सय ७८ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ भण्टामा ४ सय २५ जना संक्रमित डिष्चार्ज भएका छन् । आजसम्म १५ हजार ८ सय १४ जना डिष्चार्ज भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...