२४ घण्टामा थप २५९ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या २१ हजार नाघ्यो

Corona up

काठमाडौँ । नेपालका विभिन्न स्थानमा थप २५९ जनामा कोभिड १९ पुष्टि र एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ५८ पुगेको छ।

यो वृद्धिसँगै अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१ हजार ००९ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौँमा आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ५ हजार ९२५ छ।

गत गत महिना एकैदिन ७४० जना सङ्क्रमित थपिएको मन्त्राललयले असार १९ पुष्टि गरेको थियो।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...