थप २२४ जनामा कोरोना पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुग्यो

254535

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको र देशभरि २ सय ४६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमणका कारण नेपालमा ५७ जनाको मृत्यु भएको छ ।

शनिवार अपराह्णपछि विभिन्न जिल्लामा थप २० हजार ३ सय ३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँमा आयोजित दैनिक प्रेस व्रिफिङमा बताए ।

निको हुनेको सङ्ख्या पनि बढिरहेको छ । विगत २४ घण्टामा १११ जना निको भएसँगै अहिलेसम्म १४ हजार ६०३ जना रोगमुक्त भएका छन् ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ५ हजार ६७२ छ ।

नयाँ संक्रमितका जिल्लागत विवरण
पर्सा ८१
काठमाडौं २२
सुनसरी १२
मोरङ १६
धनुषा ३५
चिवतन १
महोत्तरी ५
सर्लाही २
बझाङ २
डोटी १२
कैलाली १०
ललितपुर ८
बर्दिया १
दार्चुला १
गोरखा १
रौतहट २
सिन्धुली १
भक्तपुर १
कास्की ५
बागलुङ १
लमजुङ ३
स्याङ्जा ८
तनहुँ २
बर्दिया ९
नवलपरासीपूर्व ३
रुपन्देही १

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...