२४ घन्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि, २२७ जना डिस्चार्ज

Corona psycho

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २७ रहेको छ । आज ६ हजार ३ सय ४ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २ सय ४८ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज साउन २४ गते शनिबार, शनी भगवानको दर्शन गर्दै हेर्नुस् आजको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन...