नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु,

88

काठमाडौँ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानरपालिकाका ४५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको अस्पतालका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिनुभयो ।

विराटनगरको कोभिड अस्पतालमा उपचाररत् उनको अवस्था गम्भीर भएपछि धरान ल्याइएको थियो । योसँगै नेपालका कोराना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...