जहाँ यौनकर्मी युवतीहरु परुषको खोजिमा यसरी भौतारिन्छन् (हेनुहोस् भिडियो सहित)

काठमाडौँ । युवतीहरु यौनकर्मी पुरुषको खोजिमा भौतारिएका हुन्छन् । ती युवतीलाई समयले खासै प्रभाव पार्दन् । उनीहरुले बनाएको रेड लाइट नै हो जहाँ उनीहरु परुषको खोजीमा बसेका हुन्छन् ।

थाइल्याण्ड विश्वव्यापी पर्यटकीय गन्तव्यको रुपमा निकै चर्चित स्थान रहेको छ भने खुल्ला रेड लाइटको लागि पनि निकै प्रख्यात मानिन्छ । थाइल्याण्ड को पटयामा धेरै युवतीहरु यौन व्यावसायमा लाग्ने गरेको पाइएको छ ।

विशेष गरी थाइल्याण्डमा रेडलाइट र होटेल बाट धेरै नै आर्थिक लाभ उठाइरहेको छ । थाइल्याण्ड सरकारको आम्दानिको प्रमुख स्रोत नै यौन व्यावसाय रहेको पाइएको छ ।

पछिल्लो समय थाइल्याण्ड घुम्न जाने पर्यटकहरु धेरै जसो ठुला ब्यापारीहरु रहेको पाइएको छ जो घुमाईको साथसाथै यौन आनन्दको भरपुर मनोरंजन लिन त्याहाँ जाने गर्दछन् । 


Video

प्रतिकृया दिनुहोस