नेपालको सीमा क्षेत्र र विमानस्थलमा उच्च सुरक्षा सतर्कता

Sima surakshyaaa

काठमाडौं । भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपालले पनि सुरक्षा सतर्कता बढाएको छ ।

भारत र पाकिस्तान तनावका बीच हुनसक्ने घुसपैठलाई मध्यनजर गरेर सुरक्षा संयन्त्र चनाखो भएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र मुलुकभरका सीमा जोडिएका क्षेत्रका प्रहरी कार्यालयहरुलाई अलर्ट हुन निर्देशन दिइसकिएको बताए ।

 

प्रतिकृया दिनुहोस