भारतीय लडाकु विमान दुर्घटना, २ चालकको मृत्यु

Biman accident 666

काठमाडौं । कश्मीरको बुडगामको गार्डन कलान गाउँमा भारतीय लडाकु विमान मिग २१ दुर्घटना भएको छ ।

दुर्घटनामा विमानका २ चालकको मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

दुर्घटना भारतीय बायु सेनाले मंगलबार पाकिस्तानी सिमा भित्र आक्रमण गरेपछि भएको हो ।

बिगत २० दिनमा भारतमा ५ वटा बिमान दुर्घटना भइसकेको छ ।

प्रतिकृया दिनुहोस